Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

खोलाले कार बगाउँदा गयो चारजनाको ज्यान

खोलाले कार बगाउँदा गयो चारजनाको ज्यान

  • जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले कारमा पाँच जना सवार रहेको र चालक नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको जानकारी दिए ।

    images
    images
    images

    दाङ । खोलाले कार बगाउँदा चारजनाको मृत्यु भएको छ । घोराहीस्थित सिस्ने खोलाले कार बगाउँदा घोराहीकी रितामाया पुन, शुशीला श्रेष्ठ, राधा कुवँर र यमुना केसीको मृत्यु भएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले गएराति १० बजेतिर कारलाई खोलाले बगाएको जानकारी दिए । कारमा पाँच जना सवार रहेको र चालक नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij