Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

कोरोनालाई हराएर खुल्ने भो सारा (पत्रसहित) 

कोरोनालाई हराएर खुल्ने भो सारा (पत्रसहित) 

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भाद्र मसान्तसम्मका लागि नयाँ आदेश जारी गरेको छ । १७ भाद्रदेखि लागू हुने उक्त आदेशमा निषेध शब्द भने राखिएको छैन । आज बुधबार सार्वजनिक ७ बुँदे आदेशमा स्वास्थ्य मापदण्ड पालना गरेर क्रियाकलापहरु सञ्चालन गर्न भनिएको छ ।

    images
    images
    images

    यसअनुसार स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न पाइनेछ। यसअघि शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा ‍पठनपाठन गर्न पूर्ण निषेध थियो । 

    images

    त्यस्तै अब पसल, रेष्टुरेन्ट, होटललगायत व्यवसाय पनि सञ्चालन गर्न पाइने भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij