
Jun 26 2025 | २०८२, असार १२ गते
ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार कोटेश्वर कलंकी सडकखण्डमा राति सवारी चालकको लापरवाहीले धेरै दुर्घटना हुने गरेकोले आजदेखि ‘नाइट भिजन लेजर स्पीड गन’ मार्फत सवारीसाधनको गति मापन गर्नेछ ।
ललितपुर । ट्राफिक प्रहरीले रातिको समयमा हुने सडक दुर्घटना न्यूनीकरणको लागि ‘नाइट भिजन लेजर स्पीड गन’ प्रयोगमा ल्याएको छ । स्पीड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ट्राफिक प्रहरीले ओभर स्पीडमा रहेका धेरै सवारीसाधनलाई कारवाही गरेको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार कोटेश्वर कलंकी सडकखण्डमा राति सवारी चालकको लापरवाहीले धेरै दुर्घटना हुने गरेकोले ललितपुर ट्राफिक प्रहरीले आजदेखि ‘नाइट भिजन लेजर स्पीड गन’ मार्फत सवारीसाधनको गति मापन गर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij