
Jun 26 2025 | २०८२, असार १२ गते
१४ वर्षीया बालिकालाई बलात्कारको आरोप लागेर फरार भैरव माविका शिक्षक प्रकाश थापालाई पक्राउ गरिएको हो ।
लमजुङ । बालिका बलात्कारको आरोपमा फरार रहेका एक शिक्षकलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कारको आरोप लागेर फरार शिक्षकलाई पक्राउ गरिएको हो ।
बालिका बलात्कारको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ ।
यो पनि पढ्नुस् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij