Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

 दरबारमार्गको ‘वान वे एके’ लाउन्जमा दरबारमार्गको लाउन्ज बारबाट ८ जुवाडे पक्राउ

 दरबारमार्गको ‘वान वे एके’ लाउन्जमा दरबारमार्गको लाउन्ज बारबाट ८ जुवाडे पक्राउ

  • काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गले छापा हान्दा ठेक्कापट्टामा संलग्न केही व्यक्तिसहित दुई जना महिला पक्राउ परेका हुन् । वृत्तका डीएसपी रामेश्वर पौडेलका अनुसार पक्राउ पर्नेमा प्रकाश लामा, अजय लामा, सुमन घिमिरे, कल्याण कार्की, सूर्य लामा, कमल ज्ञवाली, रञ्जना ढकाल र ओममाया गुरुङ छन् । उनीहरुको साथबाट ५ लाख १८ हजार रुपैयाँसहित चेक र तास बरामद भएको पौडेलले बताए । घटनामा थप केही व्यक्ति फरार रहेको बताइएको छ ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij