Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

बानेश्वर र गौशाला प्रहरी वृत्त टेकेर एसएसपी अशोकले बाँडे उर्जा 

बानेश्वर र गौशाला प्रहरी वृत्त टेकेर एसएसपी अशोकले बाँडे उर्जा 

  • महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले देशको परिस्थिति अनुरुप आईपर्ने जस्तोसुकै आरोह अवरोहहरुलाई सामना गर्न प्रहरी सदैव अग्रपंक्तिमा रहने संगठन भएको जिकिर गरे ।

    images
    images
    images

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह प्रहरी वृत्त बानेश्वर र गौशाला पुगेका छन् । एसएसपी सिंह मातहतका प्रहरी वृत्तको निरीक्षणका लागि प्रहरी वृत्त पुगेका हुन् ।

    images

    निरीक्षणको क्रममा वृत्तमा कार्यरत प्रहरी कर्मचारीहरु, कार्यालयका विभिन्न शाखा, मेस र व्यारेकलगायतको निरीक्षण गरे । निरीक्षणपश्चात एसएसपी सिंहले देशको परिस्थिति अनुरुप आईपर्ने जस्तोसुकै आरोह अवरोहहरुलाई सामना गर्न प्रहरी सदैव अग्रपंक्तिमा रहने संगठन भएको जिकिर गरे ।

    महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक मिम बहादुर लामा  र महानगरिय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले आफ्नो एरिया शान्त र स्थानीयलाई सुरक्षामा प्रत्याभूति दिलाउन अहोरात्र सक्रिय रहेको बताए । 

    ashok11.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij