Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

उड्ने देश कतार, गाँजासहित गिरफ्तार

उड्ने देश कतार, गाँजासहित गिरफ्तार

  • कतार एयरवेजको उडानबाट दोहा जान लागेका बुद्धिराज पाठकलाई गाँजा लुकाएर लैजान लागेको अवस्थामा फेला परेको सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए ।

    images
    images
    images

    काठमाडौं । आयुर्वेद औषधीको बट्टामा लागूऔषध गाँजा लिएर कतार जान लागेका बुद्धिराज पाठक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । कतार एयरवेजको उडानबाट दोहा जान लागेका पाठकलाई विमानस्थल सुरक्षा गार्डले पक्राउ गरेको हो ।

    images

    उनले बोकेको कालो रंगको झोला खानतलासी गर्दा लागूऔषध गाँजा करिब एक किलो ग्राम फेला परेको हो । आयुर्वेदिक बट्टाहरुमा आठ सयग्राम गाँजा लुकाएर लैजान लागेको अवस्थामा फेला परेको सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij