Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

पत्रकारलाई फसाउने धन्दामा, दुई प्रहरी परे फन्दामा 

पत्रकारलाई फसाउने धन्दामा, दुई प्रहरी परे फन्दामा 

  • मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागुऔषध राख्न लगाइएको सिसिक्यामेराबाट खुलेपछि दुई घुमुवा प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो । 

    images
    images
    images

    रौतहट । रौतहट प्रहरीले पत्रकारलाई नियोजित रुपमा लागुऔषधमा फसाउन खोज्ने आफ्ना दुई घुमुवा प्रहरीलाई निलम्बन गरेको छ । गत ३२ साउनमा पत्रकारको मोटरसाइकलमा लागुऔषध राख्न लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साह कानुलाई निम्लबन गरेर कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।

    images

    लागुऔषध नाइट्राभेट ट्याब्लेट एक सय पाँचवटा मोटरसाइकलमा राखेर मोजिबुल्लाह र शेख अतिउल्लाहलाई पक्राउ गर्न खोजेको आरोपमा उनीहरुलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ । मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागुऔषध राख्न लगाइएको सिसिक्यामेराबाट खुलेपछि उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij