Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

'बाली रक्षक' भ्यागुतालाई तातो भात

'बाली रक्षक' भ्यागुतालाई तातो भात

  • दोष हटाउन भ्यागुतालाई खोजेर ल्याई पूजा गरी खाना खुवाई दोष प्रायश्चित गर्ने चलन रहेको छ ।

    images
    images
    images

    काठमाडौं । जनैपूर्णिमा अर्थात गुन्हु पुन्हि पर्वमा नेवार समुदायले भ्यागुतालाई खाना खुवाउँछन् । खेती किसानी कार्यअन्तर्गत खनजोत, रोपाइँ, गोडमेल गर्ने क्रममा कीरा, फट्यांग्रा, सर्प र भ्यागुताआदि ससाना जीव मर्नसक्ने हुँदा त्यसको दोष हटाउन भ्यागुतालाई खोजेर ल्याई पूजा गरी खाना खुवाई प्रायश्चित गर्ने चलन रहेको छ ।

    images

    भ्यागुतोले धानबालीलाई क्षय गर्ने किटाणु खाएर बाली रक्षा गर्छन् भन्ने मान्यता रहेको छ । त्यहि भएर भ्यागुतोलाई बाली रक्षकको संज्ञा दिइएको पाइन्छ । नेवार भाषामा भ्यागुतालाई ब्यांचा भनिन्छ । भ्यागुतालाई खाना खुवाउने भएकाले यस पूर्णिमालाई ब्यांचा नकेगु पुन्हि भन्ने गरिन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij