Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

स्याललाई ताकेको गोली छोराको छात्तीमा 

स्याललाई ताकेको गोली छोराको छात्तीमा 

  • पाल्पा । रिब्दिकोट गाउँपालिकाका कर्ण बहादुरलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घर नजिकै रहेको मकैबारीमा आएको स्याललाई हानेको भरुवा बन्दुकको गोली लागेर उनकै छोरा धन बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij