Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

सेवाग्राहीलाई कार्यालयमै थुन्ने 'बाहुबली' मेयर

सेवाग्राहीलाई कार्यालयमै थुन्ने 'बाहुबली' मेयर

  • यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर मेयर द्वारिकलाल चौधरीले पैनीमाथि घर किन बनाएको भन्दै धम्कीपूर्ण शैलीमा थुनेका हुन् ।

    images
    images
    images

    इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले कार्यालयमै सेवाग्राहीलाई थुनेका छन् । बुधबार मेयर चौधरीले कार्यालयमै एक सेवाग्राहीलाई बोलाएर अस्वभाविक रुपमा थुनेका हुन् ।

    images

    इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर मेयर चौधरीले पैनीमाथि घर किन बनाएको भन्दै धम्कीपूर्ण शैलीमा थुनेका हुन् । 'मैले आफ्नो घर किन भत्काउने ?' भनेर मेयरलाई प्रश्न गरेको हुँ’ पीडित ढकालले भने,‘घर नभत्काउने भनेपछि नगर प्रहरीद्वारा अमानवीय व्यवहार देखाएर दुई घण्टासम्म थुनिएको छ ।’

    मेयर चौधरीले यसअघि पनि इटहरीका पत्रकारको नाक भाँचिदिन्छु भनेर सार्वजनिकरुपमै बोलेपछि चर्चामा आएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij