
Jun 26 2025 | २०८२, असार १२ गते
तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।
काठमाडौं । काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइने भएको छ । बिहीबारदेखि लागू हुने गरी उपत्यकामा बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
मंगलबार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो । यस्तै, बैठकले हाल कायम निषेधाज्ञा भदौ ८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij