Apr 30 2025 | २०८२, वैशाख १७ गते
कोपा कप २०२१ संस्करण अर्जेन्टिनाले जितेको छ । ब्राजिलसँगको प्रतिस्पर्धामा शून्यका विरुद्ध १ गोलले अर्जेन्टिनाले कोपा कप चुमेको हो । अर्जेन्टिनाका ११ नम्बरका खेलाडी डि मारियाको गोलले अर्जेन्टिनाले कोपा कप आफ्नो पोल्टामा पारेको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij