Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

फिफा वरियतामा नेपाल १ सय ६८ औं स्थानमा

फिफा वरियतामा नेपाल १ सय ६८ औं स्थानमा

  • काठमाडौं नयाँ वरियतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको छ । फुटबलको फिफा वरियतामा नेपालले अंक तालिकामा ३ अंक सुधारेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मंगलवार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले अंक तालिकामा सुधार गरेको हो ।

    images
    images
    images

    अघिल्लो महिना नेपाल १ सय ७१ औं स्थानमा रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij