Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

फिफा विश्वकप : नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दै

फिफा विश्वकप : नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दै

  • काठमाडौँ । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ छनोट अन्तर्गत नेपालले सोमबार जोर्डनसँग खेल्दैछ । 

    images
    images
    images

    कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा हुने उक्त खेलमा जोर्डनलाई पराजित गर्ने दाउमा नेपाल छ । खेल सोमबार राति पौने १० बजे शुरू हुनेछ । 

    यसअघि नेपालले चाईनिज ताईपेलाई २-० गोलले पराजित गरेको थियो । नेपाल अहिले ६ खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको छ । भने आज प्रतिस्पर्धा  गर्ने टिम जोर्डन ५ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij