Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

स्वीडेनको सानदार जित

स्वीडेनको सानदार जित

  • काठमाडौं । गए राति युरोकप तयारीको लागि भएको खेलमा स्वीडेनले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको सो खेलमा स्वीडेनले अर्मेनियालाई ३–१ गोलले पराजित गरेको हो । उक्त खेलमा स्वीडेनका लागि इमिल फोर्सवर्ग, मार्कुस डानिल्सन र मार्कुस वर्गले गोल गरे । 

    images
    images
    images

    खेलको १६औं मिनेटमा स्वीडेनका इमिल फोर्सवर्गले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३४औं मिनेटमा स्वीडेनका मार्कुस डानिल्सनले गोल गरे । 

    त्यसपछि खेलको ६४औं मिनेटमा अर्मेनियाका भाहन विचाकच्यानले गोल गरे । त्यसपछि खेलको ८५औं मिनेटमा स्वीडेनका मार्कुस वर्गले गोल गरी टिमलाई जित दिलाए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij