
Jun 21 2025 | २०८२, असार ७ गते
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्ने परिवारका सदस्यमध्ये कसैको संक्रमणबाट निधन भएमा सम्बन्धित परिवारलाई महानगरपालिकाले प्रति मृतक एकलाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताउनुभएको छ ।
ललितपुर । ललितपुर महानगरपालिकाले कोरोना संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ नगद सहयोग प्रदान गर्ने भएको छ ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्ने परिवारका सदस्यमध्ये कसैको संक्रमणबाट निधन भएमा सम्बन्धित परिवारलाई महानगरपालिकाले प्रति मृतक एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताउनुभएको छ ।
उहाँले आइसियू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरुलाई ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड–१९ लाई परास्त गर्नेहरुलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिने जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij