
May 16 2025 | २०८२, जेठ २ गते
माननीय शेर बहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार बनाउन संसदमा रहेका राजनीतिक दलहरु सहमत भएका छन् । नेकपा माओवादी केन्द्र ,जनता समाजवादी दलका बाबुराम भट्टराई, उपेन्द्र यादव पक्ष, माधव नेपालले नेतृत्व गरेको एमाले, राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेस सहमत भएर १४९ जना सांसदको हस्ताक्षर आज राष्ट्रपति कार्यालयमा दर्ता गरिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij