Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

प्रतिगामी शक्तिका विरुद्ध संघर्षमा उत्रिन प्रचण्डको आव्हान

प्रतिगामी शक्तिका विरुद्ध संघर्षमा उत्रिन प्रचण्डको आव्हान

  • काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध संघर्षमा उत्रिन आव्हान गरेका छन् ।

    images
    images
    images

    शुक्रबार बिहान मुस्लिम समुदायको चाड इद–उल–फित्रको अवसरमा शुभकामना दिदैँ अध्यक्ष प्रचण्डले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रहार भईरहेको भन्दै परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आव्हान गरेका हुन् । उनले कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन समेत सबैमा आग्रह गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij