Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

ओलीले पठाए ४ नेतालाई कारवाही फुकुवा गरिएको पत्र

ओलीले पठाए ४ नेतालाई कारवाही फुकुवा गरिएको पत्र

  • काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेताहरुलाई गरेको कारवाही फुकुवाको पत्र पठाएका छन् । आज बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीले गरेको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij