
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बिहीबार(आज)अपरान्ह ४ बजेका लागि पदाधिकारी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । आजको बैठकमा नयाँ सरकार गठनका विषयमा छलफल हुने बुझिएको छ ।
यसअघि मंगलवार कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । मंगलवारको बैठकले कांग्रेसले सभापति शेरबहादुर
देउवाको नेतृत्वमा सरकार बनाउन पहलकदमी गर्ने विषयमा छलफल भएको थियो ।
बैठक सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij