Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

संसदमा मतदानको सम्पूर्ण तयारी पुरा, कोभिड संक्रमित सांसदलाई ल्होत्सेहलमा व्यवस्था

संसदमा मतदानको सम्पूर्ण तयारी पुरा, कोभिड संक्रमित सांसदलाई ल्होत्सेहलमा व्यवस्था

  • काठमाडौं । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । जसमा तीनवटा लवीमा मतदानको व्यवस्था गरिएको छ। हुन्छ, हुन्न र मत दिन्न गरि तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको हो । त्यस्तै कोभिड संक्रमित सदस्यहरुका लागि ल्होत्सेहलमा मतदानको व्यबस्था रहेको छ ।

    images
    images
    images

    प्रधानमन्त्री पछि दलका शीर्ष नेताहरुले छोटो बोल्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्रीले जवाफ दिनु हुने छ । त्यसपछि मत विभाजनको प्रक्रिया शुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij