Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

बादल बने राष्ट्रिय सभा सदस्यको उम्मेद्वार, हेलिकप्टर चढेर मनोनयन दर्ता गर्न पुगे हेटौँडा

बादल बने राष्ट्रिय सभा सदस्यको उम्मेद्वार, हेलिकप्टर चढेर मनोनयन दर्ता गर्न पुगे हेटौँडा

  • काठमाडौं । गृहमन्त्री रामबहादुर थापा 'बादल' राष्ट्रिय सभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उम्मेद्वार बनेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमाले शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको हो । त्यससँगै राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिन वागमती प्रदेशको सदरमुकाम हेटौंडा पुगेका छन् । 

    images
    images
    images

    बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यमा रिक्त पदमा आगामी जेठ ६ गते उपनिर्वाचन हुँदैछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij