
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा गरिएको स्वाब परीक्षणबाट मुख्यमन्त्री गुरुङमा कोरोना पुष्टि भएको प्रेस संयोजक विक्रम न्यौपानेले बताए ।
मंगलबार स्वाब संकलन गरेर पोखरामै गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij