Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

लुम्बिनीका ३ नवनियुक्त मन्त्रीहरुले लिए सपथ

लुम्बिनीका ३ नवनियुक्त मन्त्रीहरुले लिए सपथ

  • काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले बुधवार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरु चेतनारायण आचार्य, भोज प्रसाद श्रेष्ठ र धर्म बहादुर लाल श्रीवास्तबले प्रदेश प्रमुख धर्मनाथ यादवबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    images
    images
    images

    मुख्यमन्त्री शंकर पोखरेलले मंगलवार साँझ उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij