May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । गण्डकी प्रदेशका तीन जना प्रदेशसभा सदस्यसहित एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार प्रदेश सभाका सबै सदस्यहरुको पीसीआर परीक्षण गरिएको थियो । बुधवार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij