
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा अन्र्तगत लुम्बिनी प्रदेशस्तरीय एकाई सभाको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले जनतालाई पुँजी र प्रविधिमार्फत आयआर्जन गराउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताइन् । बागलुङ लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीलाई व्यावसायिक गराई उत्पादनमा जोड दिन आवश्यक भएको बताएकी छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij