Logo

Jul 22 2025 | २०८२, साउन ६ गते

Jul 22 2025 | २०८२, साउन ६ गते

प्रतिभा पुस्तकालयका अध्यक्ष जोशी सम्मानित

प्रतिभा पुस्तकालयका अध्यक्ष जोशी सम्मानित

  • काठमाडौं । कैलालीको अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी सम्मानित भएका छन् । जोशीलाई नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले सम्मान गरेको हो ।

    images
    images
    images

    जोशी नेपाल सामुदायिक पुस्तकालय संघ सुदूपश्चिम प्रदेश समिति अध्यक्ष रहनुका साथै कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका विभागीय सदस्यसमेत हुन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij