
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका नेपाल-पक्षले अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको जिम्मेवारी दिएको हो । त्यस्तै बागमती प्रदेशका सबै जिल्लामा समेत नेतृत्व आजै घोषणा गर्ने नेपाल खनाल पक्षको तयारी रहेको छ ।
यसअघि यस अघि नै नेपाल खनाल पक्षले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरिसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij