
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । सत्तारुढ नेकपा एमाले अन्ततः विभाजनको औपचारिक रुपमा घोषणाको पर्खाइमा रहेको छ । नेकपा एमालेको मुख्यालय अहिले धुम्बाराहीमा रहेको छ र केही दिनमा थापाथलीमा सर्दैछ । थापाथलीस्थित भाडामा लिइएको घरमा एमालेले मुख्यालय राख्ने भएको हो । भाडामा लिनुअघि सो घरको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अवलोकन गरेका थिए । धुम्बाराहीबाट थापाथली सर्ने तयारी गरेको एमाले दुई समूहमा विभाजित भएको छ । नेपाल–खनाल र ओली समूहमा विभाजित भएको एमाले औपचारिक रुपमा फुटको संघारमा पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij