Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

मदःफल्चाको पुनर्निर्माण सम्पन्न

मदःफल्चाको पुनर्निर्माण सम्पन्न

  • ललितपुर ।  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले  पुस्तकालय तथा फल्चा उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा यो फल्चा र पुस्तकालय ऐतिहासिक भएको बताउनुभयो । पुस्तकालयको स्थापना साथीहरुको सहयोगमा आफूले स्थापना गरेको स्मरण गर्दै फल्चा निर्माणको काम २०३६ सालबाट शुरु भएको उहाँले जानकारी दिनुभयो । फल्चा निर्माणका लागि चन्दा संकलन गर्दा त्यतिबेला कर्ममाया महर्जनले १० हजार चन्दा दिएको उहाँले स्मरण गर्नुभयो । नगरप्रमुख महर्जनले भन्नुभयो उतm पुच्व पुस्तकालय ललितपुरको प्रसिद्ध पुस्तकालय भएको उहाँको भनाइ थियो । उहाँले समयअनुसार यो पुस्तालयकालाई प्रविधिसँग जोड्नुपर्ने धारणा राख्नुभयो ।

    images
    images
    images

    ४१ लाखमा निर्माण सम्पन्न भएकोे पुस्तकालयसहितको यो फल्चाको ऐतिहासिक महत्व रहेको छ । रातो मच्छिन्द्रनाथको गरगहनाको लगत गणना गर्ने र भजनमण्डलले यस फाल्चामा बसेर भजनकीर्तन गर्ने गर्छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij