Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

यस्ता छन् मानव शरीरका २२ रोचक तत्थ्यहरु, थाहा पाउनुहोस्

यस्ता छन् मानव शरीरका २२ रोचक तत्थ्यहरु, थाहा पाउनुहोस्

  • १. प्रतिदिन पुरुषले ४० र महिलाले ७० रौं गुमाउँछन् । जुन शरीरबाट झर्छ ।

    images
    images
    images

    २. मानव शरीरमा त्यत्तिकै मात्रामा नुन हुन्छ जति समुद्रमा हुन्छ ।

    ३. रातिमा भन्दा मानिस बिहानमा बढी अग्लो हुन्छ ।

    ४. प्रतिदिन मुटुले एकहजार पटक शरीरमा रगत प्रवाह गर्छ ।

    ५. एउटा आँखी भौं मा करीव पाँच सय रौंहरु हुन्छन् ।

    ६. एक मानव शरीरमा करीव एकहजार विलियन (१ अर्ब) स्नायु कोषहरु हुन्छन् ।

    ७. आँखा खोलेर हाक्ष्युँ गर्न सकिदैन ।

    ८. कङक्रिट भन्दा मानिसको हाड चर गुणा बढी बलियो हुन्छ ।

    ९. जिब्रोको टेस्ट बड अर्थात स्वादका प्वाल को आयु करिव दश दिन हुन्छ ।

    १०. बच्चा घुँडाको क्याप बिना जन्मन्छ र  २ देखि ६ बर्ष पछि मात्रै यो देखा पर्न थाल्छ ।

    ११. जीवनभर आँखाको आकार उही रहन्छ तर नाक र कान भने जीवनभरसम्म बढीरहन्छ ।

    १२. जन्मदा मानव शरीरमा तीनसय हाड्डीहरु हुन्छन् उमेर बढ्दै जाँदा हड्डीहरु जोडिएर यसको संख्या दुईसय ६ पुग्छ ।

    १३. खप्पर २६ अलग हड्डीहरुले बनेको हुन्छ ।

    १४. रौं र नङ एउटै पदार्थले बनेको हुन्छ ।

    १५. हाक्ष्युँ गर्दा मुटु धड्कन सहित शरीरको सबै कार्य केही पलको लागि बन्द हुन्छ ।

    १६. मानव शरीरमा सबैभन्दा बलियो मांशपेसी जिब्रो हो ।

    १७. स्वस्थ मानिस हरेक दिन करीव सात पटक वाथरुम अर्थात शौचालय जान्छ ।

    १८. खाना मुखबाट पेटमा पुग्न करिव सात सेकेन्ड लाग्छ ।

    १९. युवायुवतीमा भन्दा बालबच्चामा टेस्ट बड / स्वादको बडको संख्या बढी हुन्छ ।

    २०. हाक्ष्युँ गर्दा हावामा करीव १६० किलोमिटर पैति घण्टाको बेगले नाकबाट बाहिर फ्याकिन्छ ।

    २१. शरीरको सबैभन्दा सानो हड्डी कानमा हुन्छ ।

    २२. शरीरको सबैभन्दा ठूलो मांशपेसी नितम्ब हो । एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij