Jul 21 2025 | २०८२, साउन ५ गते
ललितपुर । महालक्ष्मी नगरपालिका–८ लुभु टाउन प्लानिङका १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij