Logo

Jul 21 2025 | २०८२, साउन ५ गते

Jul 21 2025 | २०८२, साउन ५ गते

छोरी बलात्कार गरेको आरोपमा बावु पक्राउ

छोरी बलात्कार गरेको आरोपमा बावु पक्राउ

  • काठमाडौं । छोरी बलात्कार गरेको आरोपमा दाङ प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । १८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ३८ वर्षका बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।

    images
    images
    images

    प्रहरीका अनुसार गते असार ३० गते राति छोरीलाई बलात्कार गरेको भन्दै आफन्तले उजुरी दिएपछि साउन ३ गते उनलाई घरैबाट पक्राउ गरिएको हो । आरोपीको श्रीमती र छोरा रोजगारीका लागि भारतमा छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    पीडितको गोपनीयताका कारण प्रहरीले पिडकको समेत नाम र ठेगाना गोप्य राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij