Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

जेठ १३ गतेदेखि एसईई

जेठ १३ गतेदेखि एसईई

  • परीक्षा नियन्त्रक रामराज खकुरेलले एसईई जेठ २४ गतेसम्म सन्चालन हुने जानकारी दिए ।

    images
    images
    images

    २०७७ सालको एसईई आगामी जेठ १३ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा तालिका स्वीकृत गरेको हो । परीक्षा नियन्त्रक रामराज खकुरेलले एसईई जेठ २४ गतेसम्म सन्चालन हुने जानकारी दिए । यसैगरी कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म सन्चालन हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij