Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बिरामीको मृत्युपछि केएमसीमा अस्पतालमा तोडफोड

बिरामीको मृत्युपछि केएमसीमा अस्पतालमा तोडफोड

  •  काठमाडौं । नागार्जुन नगरपालिका–५ छगडोलकी ५८ वर्षीया लक्ष्मी कुँवरको उपचारका क्रममा मृत्यु भएको थियो। तोडफोड गरेको आरोपमा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको डिएसपी भण्डारीले जानकारी दिए।

    images
    images
    images

       महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्र भण्डारीका अनुसार एक महिलाको मृत्यु भएपछि  बिरामीको मृत्यु भएपछि आफन्तले काठमाडौं मेडिकल कलेजमा तोडफोड गरेका छन्। चिकित्सकका अनुसार उनको विभिन्न अंगहरू नचलेको र हृदयघातबाट मृत्यु भएको हो डिएसपी भण्डारीले भने रामा आफन्तहरूलाई चित्त नबुझेपछि तोडफोड भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij