Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

 पुष्पकमल दाहाल र माधवकुमार नेपाल चितवनको सभालाई सम्बोधन नगरी काठमाडौँ फर्किए

 पुष्पकमल दाहाल र माधवकुमार नेपाल चितवनको सभालाई सम्बोधन नगरी काठमाडौँ फर्किए

  • काठमाडौं ।  प्रतिनिधि सभा विघटन विरुद्ध विरोध सभालाई सम्बोधन गर्न मंगलबार चितवनपका अध्यक्षद्वय सभालाई सम्बोधन नगरी बुधबार काठमाडौँ फर्किएका हुन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल चितवनको सभालाई सम्बोधन नगरी काठमाडौँ फर्किएका छन् । मंगलबार साँझ सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय बदरको फैसला गरेपछि विरोध सभालाई विजय सभा गर्ने तयारी गरिएको थियो ।

    images
    images
    images

    7).jpg


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij