Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०लाई नेपालले भारतको सीमा मिचेको प्रमाण लिएर आउन आग्रह गरेका छन् ।
आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “प्रिय बालेन, भोलिको (संसद्) बैठकमा नेपालले भारतको सिमाना कहाँकहाँ मिचेको रहेछ ? सोको प्रमाण लिएर आऊ है ।”
प्रधानमन्त्री बालेनले सदनमा विवादास्पद अभिव्यक्ति दिएका भन्दै विपक्षी दलहरू विरोधमा उत्रिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij