Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

सर्वोच्चलाई प्रधानमन्त्रीको ११ बुँदे लिखित जवाफ (पूर्णपाठ)

सर्वोच्चलाई प्रधानमन्त्रीको ११ बुँदे लिखित जवाफ (पूर्णपाठ)

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् । सर्वोच्चमा आफैं उपस्थित भएर बुझाएको लिखित जवाफमा प्रधानमन्त्रीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको उल्लेख गरेका छन् । 

    images
    images
    images

    सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको उल्लेख गरेका प्रधानमन्त्रीले आफू विरुद्द दायर भएको अदालतको अवहेलनाको निवेदन खारेजयोग्य रहेको दाबी गरेका छन् । 

    यस्तो छ प्रधानमन्त्रीले बुझाएको जवाफः

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij