Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

शेयर बजारको खबर

शेयर बजारको खबर

  • काठमाण्डौ –  जलविद्युत् र माइक्रो–फाइनान्सबाहेक अरु समूहको शेयर ओरालो लागेपछि नेप्से १५ दशमलव ५७ अङ्कले घटेर २ हजार ५५ दशमलव ४५ विन्दुमा झरेको छ । समग्र बजार घटे पनि माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी र नेपाल सेवा लघुवित्त कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै दरले कमाएका छन् ।   

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij