Jun 08 2026 | २०८३, जेठ २५ गते
शुक्रवार होटल र्याडिसनमा आयोजित समारोहमा इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान) ले कम्पनीलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड, २०२४’ का लागि ‘गोल्ड अवार्ड’ सम्मान प्रदान गरेको हो ।
उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक तोयम रायले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई सम्मानपत्र प्रदान गरेका थिए ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij