Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । बैंक तथा वित्तीइ संस्थाहरुमा १ खर्ब ८६ अर्ब रुपैयाँ भन्दा धेरै तरलता थुप्रिएपछि २८ दिनका लागि केन्द्रीय बैंकले ५० अर्ब उठाएको हो ।
आवेदन दिएका ३२ मध्ये २५ बेंक तथा वित्तीय संस्थाबाट ५० अर्ब उठाइएको राष्ट्र बैंकका प्रवक्ता डां . गुणाकर भट्टले जानकारी दिए ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij