
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । भिमदत्त नगरपालिका १२ भुजेलाघाटस्थित मलामी गएको अवस्थामा टापुमा फसेका थिए । भारतको टनकपुरस्थित एन.एच.पि.सि.द्वारा टनकपुर पावर हाउसको पानी सफाई गर्नको लागि महाकाली नदीमा पानी छाडेपछि बहाब बढ्न गई उनीहरु नदीको बीच भागको टापुमा फसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij