Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

  • काठमाडौं । निर्वाचन आयोगले भोलि (माघ ५ गते) देखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । आयोगको आज बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको अघिल्लो दिन आयोगले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

    AGNI GROUP

    आचारसंहिताले प्रचार प्रसार, उम्मेदवारले गर्ने गतिविधी, सरकारले गर्ने नियुक्ती र सञ्चार माध्यमहरुले प्रकाशन गर्ने समाचारहरुको समेत अनुगमन गर्नेछ ।

    फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।


       

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट