Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बालेन साह दिउँसो १ बजे रास्वपा कार्यालय जाने

बालेन साह दिउँसो १ बजे रास्वपा कार्यालय जाने

  • काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) दिउँसो एक बजे पार्टी कार्यालय पुग्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका बालेन एक बजे पार्टी कार्यालय पुग्ने प्रवक्ता मनीष झाले जानकारी दिए।

    झाका अनुसार बालेन दुई बजेदेखि केन्द्रीय समितिको बैठकमा सहभागी हुनेछन् ।

    AGNI GROUP

    साथै झाका अनुसार पार्टी सभापति रवि लामिछानेलगायत बालेन साह र अन्य नेताहरू आज साँझ ५ बजे जनकपुर प्रस्थान गर्ने कार्यक्रम पनि रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट