Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सरकार र संयाेजक दुर्गा प्रसाईबीच २७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर

सरकार र संयाेजक दुर्गा प्रसाईबीच २७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर

  • काठमाडौँ । सरकार र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईबीचको वार्ता सकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सिंहदरबारमा भएको वार्तामा प्रसाईको समूहले राखेका २७ बुँदे माग र सवालमा सरकारको तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल-महाअभियानका संयाेजक प्रसाईले हस्ताक्षर गरेका हुन् । दुई पक्षकोबीचमा हस्ताक्षर भएको प्रधानमन्त्री सुशीला कार्कीका फ्रेस सल्लाहकार राम रावलले बताए ।

    AGNI GROUP

    सरकारको तर्फबाट वार्ता समितिका संयोजक समेत रहेका मन्त्री खरेलले २७ बुँदे माग र सवालहरूमा हस्ताक्षर गरेका छन्।संयाेजक प्रसाईले यसअघि आफ्ना माग पूरा नभएको भन्दै आगामी फागुन १ गतेदेखि आन्दोलन घोषणा गरेका थिए । शुक्रबार दिउँसोदेखि शुरु भएको वार्तामा प्रधानमन्त्री कार्की र संयाेजक प्रसाईबीच छलफल भएकाे हाे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट