Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

गगन नेतृत्वको काँग्रेससँग निर्वाचन आयोगको छलफल जारी

गगन नेतृत्वको काँग्रेससँग निर्वाचन आयोगको छलफल जारी

  • काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोग पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगले पदाधिकारी र सदस्यलाई छलफलका लागि बोलाए अनुसार उपसभापति विश्वप्रकाश शर्मासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरु आयोग पुगेका हुन् ।

    AGNI GROUP

    पदाधिकारीसहितका नेताहरु आयोगका पदाधिकारीसँग छलफल गरिरहेको बेला अन्य नेताहरुले भने आयोगको प्राङ्गणमा धर्ना दिएका छन् ।

    यसअघि आजै कांग्रेसको देउवा पक्ष आजै निर्वाचन आयोग पुगेर पदाधिकारी भेट्दै विशेष महाधिवेशन अवैधानिक भएको र आफुहरुनै आधिकारिक भएको दाबी पेश गरेका थिए ।

    काँग्रेसमा दुई पक्षबीच आधिकारिकता विवाद भएपछि आयोगले छलफल अगाडि बढाएर छिटै निर्णय लिने संकेत दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट