Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

काठमाडौं महानगर प्रहरीका प्रमुख राजु पाण्डेले दिए राजीनामा

काठमाडौं महानगर प्रहरीका प्रमुख राजु पाण्डेले दिए राजीनामा

  • काठमाडौं । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन् । आगानी निर्वाचनमा उम्मेदवार बन्ने चर्चाका बीच उनले राजीनामा दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट रास्वपाको तर्फबाट उम्मेदवारी दिने चर्चा छ । काठमाडौं ४ कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले जितेको क्षेत्र हो । पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट