Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

देवराज चालिसे बने गगन नेतृत्वको कांग्रेस प्रवक्ता

देवराज चालिसे बने गगन नेतृत्वको कांग्रेस प्रवक्ता

  • काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसले प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विहिबार कुपण्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई पार्टीको प्रवक्त मा नियुक्त गरेको हो ।

    AGNI GROUP

    गएराति सकिएको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो । केन्द्रीय समितिको बैठकपछि आजै पार्टीलाई अध्यावधिक गर्न गगन नेतृत्वको काँग्रेस निर्वाचन आयोग जादैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट