Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

पानी ट्यांकीमा डुबेर पुरुषको मृत्यु

पानी ट्यांकीमा डुबेर पुरुषको मृत्यु

  • काठमाडौं । काठमाडौं महानगरपालिका–३, चुनदेवीमा पानीको ट्यांकीभित्र खसेर एक युवकको मृत्यु भएको छ 

    onlinepatrika
    Arghakhachi

    चुनदेवीस्थित सोमबहादुर थापाको घरमा अन्दाजी २४–२५ वर्षका एक पुरुष बुधबार बिहान ट्यांकीभित्र मृत अवस्थामा फेला परेका हुन् । मृतकको पहिचान खुल्न सकेको छैन ।

    AGNI GROUP

    जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पानी ट्यांकीमा चढाउन मोटर खोल्ने क्रममा उनी चिप्लिएर ट्यांकीभित्र खसेको अनुमान गरिएको छ । घटनापछि प्रहरीले शव ट्यांकीबाट बाहिर निकालेको छ  ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट